Slide 1

स्थानीय आयोजना व्यवस्थापन सूचना प्रणालीमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

You are warmly welcome to the Planning Monitoring Information Management System (PMIS)

Slide 2

स्थानीय आयोजना व्यवस्थापन सूचना प्रणालीमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

PMIS प्रणालीले स्थानीय तहको सम्बन्धित वडाहरुमा संचालित योजनाको अनुगमन, मुल्याङ्कन तथा अन्य प्रक्रियामा सहयोग पुर्‍याउँछ ।

Slide 3

स्थानीय आयोजना व्यवस्थापन सूचना प्रणालीमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

उपभोक्ता समिति, टोल विकास संस्था/समिति, क्लब, निर्माण समिति, विद्यालय व्यवस्थापन समिति, व्यक्तिगत, संघ-सस्था तथा निर्माण व्यवसायीबाट योजनागतरुपमा कार्य संचालित योजनाको विधुतिय अभिलेखमा सहयोग पुर्‍याउँछ ।

Slide 4

स्थानीय आयोजना व्यवस्थापन सूचना प्रणालीमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

PMIS प्रणालीले स्थानीयस्तरमा आयोजनासँग सम्बन्धित विवरण, बजेट, समय-सीमा र नतिजाहरू उपलब्धतामा सहयोग पुर्‍याउँछ ।

Slide 5

स्थानीय आयोजना व्यवस्थापन सूचना प्रणालीमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

PMIS प्रणालीले प्रशासनिक कार्यको बोझमा सहज बनाउछ, स्वचालितरुपमा प्रतिवेदन तयार गर्नमा सहयोग पुर्‍याउँछ ।

Slide 6

स्थानीय आयोजना व्यवस्थापन सूचना प्रणालीमा यहाँहरुलाई हार्दिक स्वागत छ ।

PMIS प्रणालीले स्थानीय तहमा संचालन भईरहेका आयोजनाको समग्र अनुगमन र मूल्याङ्कनको अभिलेखमा सहजता बनाउँछ ।

PMIS के हो र यो किन आवश्यक छ ?

PMIS एक आधुनिक Cloud मा आधारित अनलाईन प्रणाली हो । जसले स्थानीयस्तरमा संचालनमा रहेका आयोजनाको पारदर्शिता,कार्यक्षमता,निगरानी तथा अभिलेखिकरणमा सहयोग गर्दछ।

पारदर्शिता

आयोजनालाई सबै नागरिकको पहुँचमा देखिने बनाउन

PMIS ले स्थानीयस्तरमा आयोजनासँग सम्बन्धित विवरण,बजेट,समय-सीमा र नतिजाहरू तत्काल पहुँचमा ल्याउँछ,जसले कामकाजमा पूर्ण पारदर्शिता सुनिश्चित गर्छ ।

कार्यक्षमता

आयोजना व्यवस्थापन प्रक्रियामा सहज सरलिकृत बनाउन

यस PMIS प्लेटफर्मले प्रशासनिक कार्यको बोझमा सहज बनाउछ,स्वचालितरुपमा प्रतिवेदन तयार गर्छ र स्रोतको प्रभावकारी प्रयोगको लागि आवश्यक उपकरणहरू प्रदान गर्छ ।

अभिलेखिकरण

स्थानीय तहको आयोजनाको तथ्याङ व्यवस्थापन

PMIS ले स्थानिय तहमा संचालन भईरहेका आयोजनाको समग्र अनुगमन र मूल्याङ्कन सहज बनाउँछ, जसले गुणस्तरको मापदण्ड र अपेक्षित परिणाम प्राप्त भएको सुनिश्चित गर्छ ।

स्थानीय आयोजना व्यवस्थापन सूचना प्रणाली (PMIS) | © २०२६ प्रतीलिपी अधिकार मालिका इन्फोसिस एण्ड सर्भिसेस प्रा.लि.

Contact